काठमाडौं, ३ मंसिर। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले १०औं महाधिवेशनलगत्तै आफ्नो पार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने बताएका छन् ।
मंसिर ३ जुम्ला । तिलागाउँपालिका र गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा छुइगोठमुक्त अभियान जारी छ । छाउपडी प्रथा अन्त्यका लागि छुइगोठमुक्त अभियान थालिएको तिलागाउँपालिकाकी उपाअध्यक्ष
तेह्रथुम, ३ मंसिर । नेपाल कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभाको प्रथम क्षेत्रीय अधिवेशन सुरु भएको छ । तेह्रथुमको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा (क) को लालिगुराँस
मंसिर ३ सप्तरी । सप्तरीमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका-६
मंसिर ३ रोल्पा । रोल्पाको माडी गाउँपालिका-४ तार्केबाङमा भएक बस दुर्घटनामा परी मृत्यु हुने चारैजनाको सनाखत भएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका-५ का
मंसिर ३ ताप्लेजुङ । प्रेस सन्टर नेपाल ताप्लेजुङको चौथो जिल्ला सम्मेलनले अध्यक्षमा जीवन कालिकोटेलाई चयन गरेको छ । शुक्रबार भएको जिल्ला सम्मेलनले कालिकोटेको अध्यक्षतामा नयाँ जिल्ला
मंसिर ३ जनकपुरधाम । यस वर्ष पनि कार्तिक शुक्ल पूर्णिमाका दिन कमला नदीमा भूत मेला लागेको छ । धार्मिक र ऐतिहासिक नदी कमलामा नुहाएपछि तान्त्रिक विद्या
मंसिर ३ महोत्तरी । महोत्तरीमा झन्डा मेला हेर्न गएकी एक महिलाकाे बलात्कारपछि हत्या भएकाे तथ्य खुलेकाे छ ।गत १३ असोजमा झन्डा मेला हेर्न गएकी भंगहा-२
मंसिर ३ काठमाडौं । काठमाडौं भ्रमणमा रहेका बाबा रामदेवले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताएका छन् । पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा शुक्रबार पतञ्जलि नेपाल टिभि
मंसिर ३ मोरङ । खुकुरी प्रहार गरी रिजन दाहालको हत्या गरेकाे आराेपमा प्रहरीले चार जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार
मंसिर ३ सिरहा । कात्तिक पूर्णिमामा कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाडा)
मंसिर ३ काठमाडौं । नेकपा एमाले १०औं महाधिवेशन उदघाटन समारोहमा हैसियतअनुसार कुर्सीको व्यवस्थापन हुने भएको छ । पाँच लाखको उपस्थितिमा उद्घाटनका लागि बनाउन लागिएको मञ्चलाई चार
मंसिर २ दाङ । रोल्पामा फेरि सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्
मंसिर २ उदयपुर । उदयपुरको गाईघाटबाट ताप्ली गाउँपालिका जाँदै गरेकाे ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।
मंसिर २ ताप्लेजुङ । दुई सय रुपैयाँमा मन्छेको ढुवानी सुन्दा अनौठो लाग्न सक्छ । तर ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका
मंसिर २ मुगु । सदरमुकाम गमगढीको तल्लो बजारमा मंगलबार राति भएकाे आगलागीबाट ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएकाे छ
मंसिर २ डडेल्धुरा । डडेल्धुरामा रहेको प्रसिद्ध उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात भएको छ। ग्लोबल आईएमई बैंक र उग्रतारा क्षेत्र विकास समितिको सहकार्यमा उक्त सेवाको
मंसिर २ बुटवल । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या कमी भएको पाइएको
मंसिर २ काठमाडाैं । नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज
मंसिर २ दाङ । दाङमा सडक मर्मतको क्रममा आज बिहीबार बिहानै स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका-५ मा सडक मर्मतको क्रममा
मंसिर १ काठमाडौं । ललितपुरको पूर्णचण्डीमार्गमा केन्दीय कार्यालय रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वास्थ्य सामग्री सहयोवग गरेको छ । सहकारीले भक्तपुरको आदर्श भेलुखेलमा रहेको शारीरिक
मंसिर १ बुटवल । बुटवल उपमहानगरपालिकामा दैनिक ६० टन फोहाेर उत्पादन हुन्छ । यसमध्ये ७० प्रतिशत फोहाेर कुहिने छ भने ३० प्रतिशत नकुहिने अर्थात् प्रशोधन हुने
मंसिर १ खोटाङ । संस्थागत जनगणनाका लागि खोटाङमा सुरक्षाकर्मीलाई गणकको रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका निकायको संस्थागत जनगणनाका लागि
मंसिर १ गुल्मी । गुल्मीमा आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । १३ वर्षीया बहिनी बलात्कार गर्ने दाजु पक्राउ परेका हुन् । पक्राउ