शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालको प्रस्ताव

एक्सप्रेस पाना
आषाढ १६, २०८१ आइतबार
  • 287
    SHARES
  • रास्वपाको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालको प्रस्ताव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका छन् ।

    images

    असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन्  ।

    बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

    images

    महामन्त्री ढकाललाई रास्वपा अनुशासन समितिले गत शुक्रवार स्पष्टीकरण सोधेको थियो ।

     

  • सम्बन्धित विषय:

  • # महामन्त्री मुकुल ढकाल