शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार पनि बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक ६, २०८१ मंगलबार
  • 254
    SHARES
  • मंगलबार पनि बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य हाल सम्मै उच्च भएको छ ।

    images

    आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर  एक लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यो हाल सम्मै उच्च भएको हो । अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

    images

    त्यसैगरी, आज चाँदीको मूल्य पनि  तोलामा ५ रुपैयाले बढेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य