शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार २२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक १४, २०८१ बुधबार
  • 279
    SHARES
  • बुधबार २२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ । 

    images

    बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । 

    यसअघि मंगलबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो  ।

    images

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २१२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य