शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार पनि सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
कार्तिक १५, २०८१ बिहीबार
  • 236
    SHARES
  • बिहिबार पनि सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार पनि सुनको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ । 

    images

    आज सुन तोलामा ३ सय रुपैयाँले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । 

    यसअघि बुधबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको थियो  ।

    images

    त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको २०९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य