शुक्रबार, श्रावण २९ गते २०८३
images
images

३ सय रुपैयाले बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
कार्तिक २१, २०८१ बुधबार
  • 222
    SHARES
  • ३ सय रुपैयाले बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । 

    images

    आज सनुको मूल्य तोलामा ३ सय रुपैयाले बढेर प्रति तोला एक लाख  ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

    images

    त्यसैगरी, आज चाँदीको मूल्य भने  तोलामा १५ रुपैयाँले घटेको छ । आज  चाँदीको मूल्य प्रतितोला २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य