शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक २३, २०८१ शुक्रबार
  • 244
    SHARES
  • शुक्रबार तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जनाएको छ । हिजो बिहिबार सुनको मुल्य तोलामा ४हजार रुपैयाँले घटेको थिायो । 

    त्यसैगरी आज चाँदीको मुल्य तोलामा २० रुपैयाँ बढेको छ । बिहिबार प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघल जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य