शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
कार्तिक २६, २०८१ सोमबार
  • 253
    SHARES
  • सोमबार घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य घटेको छ ।

    images

    आज सुन तोलामा एक हजार रुपैयाँले घटेर तोलाको एक लाख ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो  ।

    images


    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य