शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार सुनको मुल्य तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो

एक्सप्रेस पाना
कार्तिक २७, २०८१ मंगलबार
  • 267
    SHARES
  • मंगलबार सुनको मुल्य तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। 

    images

    त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य