शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुनको मुल्यमा सामान्य गिरावट,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
मंसिर २, २०८१ आइतबार
  • 258
    SHARES
  • सुनको मुल्यमा सामान्य गिरावट,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । 

    images

    आज बजारमा सुनको मुल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख  ६० हजार  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आज चाँदीको मूल्य पनि  तोलामा ५ रुपैयाँले घटेको छ । आज  चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य