शुक्रबार, श्रावण २९ गते २०८३
images
images

१ हजार रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
मंसिर ३, २०८१ सोमबार
  • 235
    SHARES
  • १ हजार रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नोपली बजारमा सोमबार सुनको मूल्य बढेको छ । 

    images

    आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर  प्रतितोला एक लाख  ६१ हजार  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

    images

    त्यसैगरी, आज चाँदीको मूल्य पनि  तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य