शुक्रबार, श्रावण २९ गते २०८३
images
images

११ सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
मंसिर ४, २०८१ मंगलबार
  • 266
    SHARES
  • ११ सय रुपैयाँले  बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ ।

    images

    आज सुनको मुल्य तोलामा ११ सय रुपैयाँले  बढेर प्रतितोला एक लाख ६२ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार  सुन तोलाको एक लाख ६१ हजारमा कारोबार भएको थियो  ।

    images


    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर तोलाको १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य