शुक्रबार, श्रावण २९ गते २०८३
images
images

१ हजार ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
मंसिर ७, २०८१ शुक्रबार
  • 230
    SHARES
  • १ हजार ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ ।

    images

    शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख  ६५ हजार ५ सय  रुपैयाँमा कारोबार भईरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहिबार  छापावाला सुन प्रतितोला १ लाख ६४ हजार  रुपैयाँमा कारोबार भएको थियो।

    images

    त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला  १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार  चाँदी १ हजार ९ सय ५० रुपैँयामा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य