शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आज एकै दिन १७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर ९, २०८१ आइतबार
  • 281
    SHARES
  • आज एकै दिन १७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नोपली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।

    images

    आज सुनको मुल्य तोलामा १७ सय रुपैयाँले बढेर एक लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार सुन तोलाको एक लाख ६५ हजार ५ सयमा कारोबार भएको थियो  ।

    images


    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १९६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य