शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर १२, २०८१ बुधबार
  • 282
    SHARES
  • बुधबार ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । केहि दिनदेखी घटेको सुनको मुल्य आज बढेको हो ।

    images

    आज सुन तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    मंगलबार छापावाल सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको थियो ।

    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य