शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार १ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर १४, २०८१ शुक्रबार
  • 302
    SHARES
  • शुक्रबार १ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

    images

    आज छापावाला सुनको मुल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य