शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार १ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर १८, २०८१ मंगलबार
  • 258
    SHARES
  • मंगलबार १ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ । 

    images

    आज बजारमा छापावाला सुन तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख  ५० हजार ३ सय  रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार  छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    images

    त्यसैगरी, आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८ सय १५ रुपैँयामा  कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य