शुक्रबार, आश्विन २३ गते २०८३
images

नेप्से ६.३८ अंकले घट्यो, ३ अर्ब ७४ करोडको कारोबार

एक्सप्रेस पाना
आश्विन २१, २०८३ बुधबार
  • 112
    SHARES
  • नेप्से ६.३८ अंकले घट्यो, ३ अर्ब ७४ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार सामान्य घटेको छ । 

    images

    आज बजार ६.३८ अंकले घटेर २५७२.३४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटे पनि बुधबार कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार ३ अर्ब १३ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ७४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १०० कम्पनिको सेयर मुल्य बढेको छ भने १६७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

     

  • सम्बन्धित विषय:

  • # नेप्से