शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलाम ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर २०, २०८१ बिहीबार
  • 239
    SHARES
  • तोलाम ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य सामान्य बढेको छ । 

    images

    आज सुनको मुल्य तोलाम ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख  ५० हजार ७ सय  रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला  १ हजार ८ सय ८०  रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८ सय ६५ रुपैँयामा  कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य