शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर २१, २०८१ शुक्रबार
  • 326
    SHARES
  • शुक्रबार तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । 

    images

    आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख  ५० हजार १ सय  रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदी प्रतितोला १०  रुपैयाँले बढेर प्रतितोला  १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी १ हजार ८ सय ८० रुपैँयामा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य