शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर २४, २०८१ सोमबार
  • 312
    SHARES
  • सोमबार तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । 

    images

    आज सुनको मुल्य तोलामा तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै आज चाँदीको मुल्य भने यथावत रहेको छ  ।  महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६५  रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही रकममा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य