काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
भआज सुन मुल्य तोला १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भईरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।



