शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष ११, २०८१ बिहीबार
  • 302
    SHARES
  • तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ४९  हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर छ । आज चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी सोहि मुल्यमा कारोकार भएको थियो ।  

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य