शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोेलामा एक हजार रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष १६, २०८१ मंगलबार
  • 356
    SHARES
  • मंगलबार तोेलामा  एक हजार  रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। 

    images

    आज सुन तोलामा  एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख  ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार सुन प्रतितोला एक लाख  ५०  हजार ६ सय रुपैयाँ  कारोबार भएको थियो।

    images

    त्यसैगरी आज चाँदीको मूल्य पनि ३० रुपैयाँ घटेको छ  । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ७  सय ६५ रुपैयाँमा कारोबार भईरहेको  छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य