शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष १८, २०८१ बिहीबार
  • 354
    SHARES
  • बिहिबार तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ ।

    images

    आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर  प्रतितोला एक लाख ५१  हजार  ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार  सुन प्रतितोला एक लाख ५१ हजार  रुपैयाँमा कारोबार भएको थियो।

    images

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ७  सय ९० रुपैयाँमा कारोबार भईरहेको  छ । बुधबार चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य