शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष १९, २०८१ शुक्रबार
  • 323
    SHARES
  • शुक्रबार तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुनको मुल्य तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार छापावाला सुन तोलाको एक लाख ५१  हजार  ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    बिहिबार चाँदी प्रतितोला  १ हजार ७  सय ९० रुपैयाँमा कारोबार भउको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य