शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष २८, २०८१ आइतबार
  • 278
    SHARES
  • तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। 

    images

    आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५५  हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको

    नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ५४  हजार १ सय रुपैयाँमा  कारोबार भएको थियो।

    images

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय ६० रुपैयाँमा कारोबार भईरहेको  छ । शुक्रबार चाँदी १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य