शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ २, २०८१ बुधबार
  • 239
    SHARES
  • बुधबार तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। 

    images

    आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५५  हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ५५  हजार रुपैयाँमा  कारोबार भएको थियो।

    त्यसैगरी आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला  १ हजार ८  सय ३० रुपैयाँमा कारोबार भईरहेको  छ । मंगलबार  चाँदी प्रतितोला  १ हजार ८  सय २० रुपैयाँमा  कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य