शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ ८, २०८१ मंगलबार
  • 402
    SHARES
  • मंगलबार तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुनको मुल्य तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 
    सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।   

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी