शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार सुनको मुल्यमा सामान्य वृद्धि,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
माघ २७, २०८१ आइतबार
  • 315
    SHARES
  • आइतबार सुनको मुल्यमा सामान्य वृद्धि,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य बढेको छ । 

    images

    आइतबार सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य