शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण १, २०८१ बिहीबार
  • 456
    SHARES
  • बिहिबार तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको  छ। 

    images

    बिहिबार सुन तोलामा २३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार सुन एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी  प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९  सय  ३० रुपैयाँमा  कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य