शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण २१, २०८१ बुधबार
  • 291
    SHARES
  • बुधबार तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। 

    images

    बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार   सुन एक लाख ६९ हजार ५ सय मूल्यमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

    images

    मंगलबार चाँदी एक हजार ९ सय  ४० रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य