शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र ८, २०८१ शुक्रबार
  • 374
    SHARES
  • शुक्रबार तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ७५ हजारमा कारोबार भइरकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी  प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य