शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार तोलामा ७ सय  रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र २५, २०८१ सोमबार
  • 373
    SHARES
  • सोमबार तोलामा ७ सय  रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ ।

    images

    आज सुनको मूल्य तोलामा ७ सय  रुपैयाँले घटेर प्रतितोलाको एक लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    आइतबार सुन तोलामा एक लाख ७४ हजार ५ सय रुपैयाँका कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य भने ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदी एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य