शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार सुनको मुल्य घट्दा चाँदीको स्थिर

एक्सप्रेस पाना
चैत्र २६, २०८१ मंगलबार
  • 352
    SHARES
  • मंगलबार सुनको मुल्य घट्दा चाँदीको स्थिर

    काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ ।

    images

    आज सुनको मूल्य तोलामा ४ सय  रुपैयाँले घटेर प्रतितोलाको एक लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    सोमबार सुन तोलामा एक लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य