शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र ३१, २०८१ आइतबार
  • 365
    SHARES
  • आइतबार तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । 

    images

    आज सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख  ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

    शुक्रबार सुन तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य  पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो। 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य