शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार एकै दिन ६ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
बैशाख ९, २०८२ मंगलबार
  • 475
    SHARES
  • मंगलबार एकै दिन ६ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेर २ लाख नजिक पुगेको छ । 

    images

    आज सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख  ९७ हजार ९ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    यो हाल सम्मकै उच्च मुल्य हो । सोमबार सुन तोलाको एक लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। 

    images

    यस्तै, आज चाँदीको पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य