शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार सुनको मुल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख १९, २०८२ शुक्रबार
  • 310
    SHARES
  • शुक्रबार सुनको मुल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य स्थिर रहेको छ ।

    images

    आज सुन प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य भने सामान्य बढेको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य