शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
बैशाख २१, २०८२ आइतबार
  • 313
    SHARES
  • तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

    images

    आज सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो। 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य