शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख २२, २०८२ सोमबार
  • 335
    SHARES
  • तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ ।

    images

    आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाामा कारोबार भयरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य