शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकैदिन तोलामा ५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
बैशाख २३, २०८२ मंगलबार
  • 330
    SHARES
  • एकैदिन तोलामा ५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुन उच्च मूल्यले बढेको छ । 

    images

    आज सुन तोलामा ५ हजार ३ सय रुपैयाँले बढेर  प्रतितोलाको  एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  आज चाँदी ५५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य