शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोला दुई हजार रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
बैशाख ३०, २०८२ मंगलबार
  • 321
    SHARES
  • मंगलबार तोला दुई हजार रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

    images

    आज सुन तोला दुई हजार रुपैयाँले घटेर प्रतितोला  एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार  सुन एक लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य