शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
बैशाख ३१, २०८२ बुधबार
  • 270
    SHARES
  • बुधबार तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । 

    images

    आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोलाको  एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    मंगलबार  सुन एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य