शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार तोलामा तीन हजार रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ २, २०८२ शुक्रबार
  • 256
    SHARES
  • शुक्रबार तोलामा तीन हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको उच्च बढेको छ ।

    images

    आज सुन तोलामा तीन हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    बिहिबार सुन एक लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।  बिहिबार चाँदी एक हजार ९२५रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य