शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकै दिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ ७, २०८२ बुधबार
  • 263
    SHARES
  • एकै दिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । 

    images

    आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेर प्रतितोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

    मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार  चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य