शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार तोलामा १७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ ८, २०८२ बिहीबार
  • 289
    SHARES
  • बिहिबार तोलामा १७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार पनि सुनको मूल्य बढेको छ। 

    images

    आज सुनको मूल्य तोला १७ सय रुपैयाँले बढेर प्रतितोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको मूल्य एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २  हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार  चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य