शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ १२, २०८२ सोमबार
  • 260
    SHARES
  • तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। 

    images

    आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आइतबार सुनको मूल्य एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य स्थिर छ । महासङ्घका अनुसार आज चाँदी २  हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २  हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य