शुक्रबार, श्रावण २९ गते २०८३
images
images

घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
जेठ १३, २०८२ मंगलबार
  • 311
    SHARES
  • घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    सोमबार सुन तोलाको एक लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य