शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ १५, २०८२ बिहीबार
  • 341
    SHARES
  • बिहिबार तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार पनि सुनको मूल्य घटेको छ। 

    images

    आज सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले घटेर प्रतितोलाको एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको मूल्य एक लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार ९५  रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य