काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।
आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोलाको एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहिबार सुनको मूल्य एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोलाको एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार सुनको मूल्य एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन् ।
बिहीबार यो समूहले राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए ।
राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।
राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् ।



